News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    के. एल. दुगड समुहकोे ज्ञान मखाना बजारमा

    काठमाडौं । के. एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । के. एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदाजस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा...बाँकी

    कामना सेवाको ३ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्मको छुट

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबलकारका...बाँकी

    एनएमबि बैंकले गर्यो फ्याईवायरसँग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

    काठमाडौं । एनएमबिले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्वभरका १,७०० भन्दा बढी शैक्षिक...बाँकी

    ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन

    काठमाडौं । ज्योति विकास बैंकले २०७९ साल असार २७ गते सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले...बाँकी

    एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच सम्झौता

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वित हुने गरी सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ...बाँकी

    उच्च अदालत बार पाटनमा एमाले-नेकपा एसनिकट कानून व्यवसायीको प्यानल विजयी

    काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको नेतृत्वमा नेकपा एमाले-नेकपा एस निकट कानून व्यवसायी आएका छन् । देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन...बाँकी

    एनआईबीएल एस र उपायबिजनेस सोलुसनबीच सहमति

    काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र उपायबिजनेस सोलुुसनप्रा. लि बीच सहमति भएको छ । आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाकाग्राहकहरु लाभान्वीतहुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त समझदारी पत्रमा...बाँकी

    लुम्बिनी विकास बैंकद्वारा प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा विभिन्न वित्तीय सचेतनासम्बन्धी नाराका साथ प्रभातफेरी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । सो प्रभातफेरी बैंकको कलंकी शाखा कार्यालयदेखि चन्द्रागिरी नगरपालिका–१३ को कोलचौर, राम मन्दिरसम्म...बाँकी

    अर्थमन्त्री शर्माले दिए पदबाट राजिनामा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको विवादित विषयमा छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरे सँगै उनले राजिनामा पनि दिएका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई...बाँकी