News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    ललितपुर महानगरपलिकालाई राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण

    काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इेलेक्ट्रिक प्रा.लिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ । स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपलिकाले हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक प्रा.लि...बाँकी

    कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकाललको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा...बाँकी

    सिभिल बैंकको मुद्दती योजनाहरु – दोब्बर प्लस र तेब्बर प्लस

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु – दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई...बाँकी

    अन्नपूर्ण केबलकारको मनसुन अफर केवलकारमा २०% छुट

    काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भारपश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै मिति श्रावण ६ गते देखि सञ्चालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि श्रावण ६ गते...बाँकी

    सिभिल बैंकका ग्राहकलाइ बिराटनगरको बिराटमेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट

    काठमाडौं । सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराटमेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल  तथा हस्पिटलका तर्फबाट...बाँकी

    स्याङ्जाको मिर्मिमा नेपाल टेलिकमको एफटिटिएच सुरु

    काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको ँष्दभच त्य त्जभ ज्यmभ(ँत्त्ज् सेवाको विस्तार सुरु गरेको छ भने गल्याङमा पुरानो तामाको तारबाट सञ्चालित सबै सेवाहरु पूर्ण...बाँकी

    लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदवहाली

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई मिति २०७९÷०४÷०२ गतेबाट लागु हुने गरी ४ वर्षको पदावधिसहित नियुक्ति गरेपश्चात आज एक कार्यक्रमको आयोजना गरी बैंकले उहॉलाई स्वागत गरेको...बाँकी

    नेपाल टेलिकमद्वारा उपलब्ध विभिन्न सेवाहरुको महसुलमा नयाँ दर लागु हुने

    काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि...बाँकी

    शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमा शुल्क, निर्जीवन बीमा क्षेत्रमै पहिलो

    काठमाडाैं । शिखर इन्स्योरेन्सले नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलाे पटक ५०१ कराेड बीमा शुल्क संकलन गर्न सफल भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बीमा शुल्क आर्जन गर्न सफल भएकाे हाे । कम्पनीकाे अनुसार आर्थिक...बाँकी

    के. एल. दुगड समुहकोे ज्ञान मखाना बजारमा

    काठमाडौं । के. एल. दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । के. एल. दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदाजस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा...बाँकी