News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    सिटिजन्स बैंकका ग्राहकलाई रुपन्देहीको राजी क्लिनिकम विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले  रुपन्देहीस्थित रा।जी। क्लिनिकसाग सम्झौता गरेको छ । बैंकका ग्राहकला२ विभिन्न उपचार सेवामाछुट दिन बैंकले उक्त सम्झौता गरेको हो । सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा।जी। क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत,...बाँकी

    मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

    काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले गत साउन १३ गते शुक्रबार रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज ब्युटि पार्लरमा विशेष छुट

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रुस्काज ब्युटि पार्लर एण्ड मेकअप स्टुडियोसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटि पार्लर विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख...बाँकी

    नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय Business Excellence Conference सौराहा चितवनमा २०७९ श्रावण १३–१५ मा सम्पन्न गरेको छ । “A Bounce Back Year 79/80” नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । उक्त...बाँकी

    बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने

    काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी...बाँकी

    आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य...बाँकी

    प्रभु र सेञ्चुरी बैंक बिच मर्जरको सहमति

    काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंक विचमा मर्जरको सहमति भएको छ । आज साँझ मेरियट होटलमा दुबै बैंकका अध्यक्षहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेञ्चुरीका अध्यक्ष...बाँकी

    कामना सेवाका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुपमा आकर्षक छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । बैंक र सिद्धार्थ बिज्नेस ग्रुपबीच छुट सम्बन्धि सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

    काठमाडौं । राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ । सो अवधिको अन्त्यमा बैंकले...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटलमा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई...बाँकी