News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    लागुऔषधको ओसारपसार, भण्डारण र प्रयोग भयावह बन्ने, यसलाई रोक्न निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै...बाँकी

    फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै...बाँकी

    ‘सहकारी अध्यादेशलाई सच्याइँन्छ’:

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निरावरणमन्त्री बलराम अधिकारीले सहकारी अध्यादेश सच्याउनका लागि सरकार तयार रहेको बताएका छन् । सोमबार नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय सहकारी अभियानकर्मीबाट...बाँकी

    सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममा निरन्तर टेलिकम

    काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वका पुराना...बाँकी

    आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, करिब १८ लाख श्रमिक सूचीकृत

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा...बाँकी

    नेपालमा आयात घटाउन र निर्यात बढाउन युएईमा चासो

    काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले...बाँकी

    प्रविधियुक्त सहरीकरणका लागि बलियो सहकार्य आवश्यक

    काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न ‘वल्र्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने...बाँकी

    ४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

    काठमाडौं । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप...बाँकी

    विश्वको आठौँ प्रदूषित सहरको सूचीमा काठमाडौं, के कारण बढ्यो वायु प्रदूषण ?

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको जनाएको छ । एक दिनअघि...बाँकी

    सञ्चालनमा आयो सुनकोशीको बेलिब्रिज

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन् । गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने...बाँकी