News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    बिफिनको आयोजनामा नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट–२०२२ सम्पन्न

    काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ नेपाल लिमिटेडको आयोजनामा यही मंसीर ९ गते काठमाडौंमा “नेपाल इण्डिया विएफएसआई पार्टनरसीप समिट–२०२२” सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल र भारत दुई देश बीचका बैंक तथा वित्तिय...बाँकी

    रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित

    बुटवल । रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ र भूसालले...बाँकी

    रुपन्देही-२ बाट एमालेका विष्णु पौडेल निर्वाचित

    रुपन्देही । रुपन्देही-२ बाट नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । विष्णु पौडेलले २७ हजार १४८ मत...बाँकी

    मोरङ-२ बाट सुजाता कोइरालालाई हराउँदै ऋषिकेश पोखरेल विजयी

    विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।...बाँकी

    कपिलवस्तु-३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी

    कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् । उनी नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका...बाँकी

    गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

    गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् ।...बाँकी

    पाल्पा-१ बाट एमालेका नारायणप्रसाद आचार्य निर्वाचित

    पाल्पा। पाल्पा निर्वाचन क्षेत्र-१ बाट नेकपा एमालेका उम्‍मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । आचार्यले ३१...बाँकी

    कालिकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित

    काठमाडौं ।  कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले...बाँकी

    स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी

    काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएका हुन्। कांग्रेसका राजुले ३१९९९ मत ल्याए भने एमालेका मरासिनीले २८७४४...बाँकी

    सिराहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित

    काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२...बाँकी