News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, समाचार

    आइएमईको २२ औँ साधारण सभा सम्पन्न

    काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले...बाँकी

    आइएमई पेको डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वल्र्ड कप प्याकेज

    काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नुहुनेछ । ग्राहकहरुले सो प्याकेजको...बाँकी

    कामना सेवामा आबद्धले डोलेश्वर भिलेजको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंक र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैकंसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भक्तपुरको सुर्यविनायक ८, डोलेश्वर, सिपाडोल स्थित...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा विभिन सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखा कार्यालयहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत...बाँकी

    सानिमा बैंकले गर्यो १४ वटा विभिन्न मर्चेन्टहरुसंग छुटको व्यवस्था

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग...बाँकी

    प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यमबीच सम्झौता

    काठमाडौं । प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट  प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट कार्यकारी अधिकृत अशोक शेरचनले...बाँकी

    आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा

    काठमाडौं । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ । मंसिर १३ गतेबाट सुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५०%...बाँकी

    अछाममा नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५...बाँकी

    नबिल बैंक र डोको बीच कागजको फोहोर व्यवस्थापनका लागि सम्झौता

    काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने...बाँकी

    स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक(एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज...बाँकी