News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित आठ मन्त्रीले लिए सपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई कूल एक सय ६९...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका...बाँकी

    मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा कार्यालय अन्तर्गतका संस्थामा आवद्ध समुह सदस्यहरुलाई एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सात प्रदेशका ११ वटा शाखा...बाँकी

    एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु

    काठमाडौं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पुरै डिजिटल बनाउने अभियान सुरु भएको छ । शुक्रबार क्यूआर मार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी...बाँकी

    सिभिल बैंकले थालनी गर्यो अप्पन जनकपुर, डिजिटल जनकपुर अभियान

    काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी नारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी उक्त अभियानको थालनी गरिएको...बाँकी

    कामनाले सुरु गर्यो एससीटी–युपीआई डेबिट कार्ड सेवा

    काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख...बाँकी

    सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई...बाँकी

    नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा, विद्यार्थीलाई सहयोगदेखि ऋणीलाई समेत राहात मिल्ने

    काठमाडौं । ‘नेशनल लाइफ… सेलिब्रेटिङ्ग लाइफ’ भन्ने मोटोका साथ स्थापना भएको कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीको मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो । कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन...बाँकी