News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ मा भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण...बाँकी

    तनहुँ–१ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले निर्वाचित

    काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन्...बाँकी

    चितवन २ मा रवि लामिछानेको अग्रता

    काठमाडौं । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रवि १,७७३ मतसहित अगाडी छन् । लामिछानेले ४३५८ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ र...बाँकी

    तनहुँ क्षेत्र नं १ मा वाग्लेको अग्रता कायमै

    काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । हालसम्म वाग्लेले १९ हजार ६५३ मत प्राप्त गरेका छन् । साथै,...बाँकी

    सार्वजनिक र निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइ अर्थतन्त्र लयमा ल्याउन सकिन्नः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औंँ वार्षिक साधारणसभालाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले...बाँकी

    राष्ट्रपति पोडैलद्धारा नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन् । लामो समयदेखि रिक्त रहेको विभिन्न मन्त्रलयमा मन्त्री नियुक्त गरेसँगै शपथ ग्रहण गरिएको हो । शपथ ग्रहण गर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपप्रधान...बाँकी

    प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पनि विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैंठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए । संसदमा उपस्थित २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले मत...बाँकी

    उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता

    काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना र एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष...बाँकी

    राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

    काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको...बाँकी

    एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    काठमाडौं । नेकपा एमालेको तर्फबाट वर्तमान सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा एमालेको तर्फबाट ८ जना नेताहरु मन्त्री थिए । सोमबार अपरान्ह उपप्रधान तथा अर्थमन्त्री विष्णु...बाँकी