नेकपामै गैरजिम्मेवारपन देखिएको प्रधानमन्त्री ओलीको दावी

साउन २०, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । उनले कोरोना भाइरस संक्रमण बढिरहँदा आफ्नै पार्टी नेकपाका नेताहरुमा समेत गैरजिम्मेवारपन देखिएको दावी गरेका छन्...बाँकी