News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, राजनीति, समाचार

    अर्थमन्त्री पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतबीच भेटघाट

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थमन्त्रालयमा भेटघाट भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र...बाँकी

    जीवन बीमक संघको अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा पौडेल चयन 

    काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत...बाँकी

    महिला लघुवित्तले आईपीओ छिट्टै निष्काशन गर्ने

    काठमाडौं । कोरोना महामारीका कारण ठूलो लघुवित्त वित्तीय संस्थाहरुलाई अप्ठेरो परेको भए पनि साना लघुवित्तहरुले भने मुनाफा आर्जन गर्न सफल भएका छन् । बागमति प्रदेशको काभ्रे केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी...बाँकी

    डिजिटल कमन करेन्सी अवलम्बनका लागि अध्ययनको जरुरी छः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिर्जव बैंक अफ इण्डियाले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी भएका छन् । गभर्नर अधिकारीले सन् २०२० को लागि सार्क फाइनान्स चेयर रहेको रिजर्व बैंक अफ इण्डियाले सन्...बाँकी

    कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा दिन्नँः प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । प्रम ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए मुलुकको स्थिति बर्बाद हुने भएकाले आपूmले राजीनामा नदिने बताएका हुन् । प्रम ओलीले आफूले राजीनामा दिनु...बाँकी

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ११, १२ र १३ गते हुन गइरहेको महासंघको निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा...बाँकी

    सत्तारुढ दल जटिल मोडमा

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र देखिएको विवादको समाधान कमिटी बैठकबाटै खोज्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भएको टेलिफोन संवादमा अध्यक्ष दाहालले पार्टीमा...बाँकी

    माछापुच्छ्रे बैंकको एटीएम फोड्ने युवा पक्राउ

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फोड्ने युवा पक्राउ परेको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८...बाँकी

    झलनाथ खनालले फिर्ता गरे दशैं भत्ता

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदसमेत रहेका खनालले सोमबार दशैं भत्ता फिर्ता गरेका हुन् । खनालले दशैं भत्तावापत आफ्नो खातामा आएको...बाँकी