News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राजनीति, रोजगार

    अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त

    काठमाडौं । अर्थमन्त्रालयको राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई राजश्व सचिवको जिम्मेवारी दिएको हो । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा थिए । राजश्व सचिव रामशरण पुडासैनीले अवकास...बाँकी

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई निर्वाचन आयोगले दियो दलको मान्यता

    काठमाडौं । निर्वाचन आयोगले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दलको मान्यता दिएको छ । आयोगका सचिव सुरेश अधिकारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । राजनीतिक...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपति भण्डारीले २० प्रतिशतमै दल फुटाउन सकिने गरी अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा...बाँकी

    दल विभाजनसम्बन्धी अध्यादेशका पाँच व्यवस्थाहरु

    काठमाडौं । दल विभाजन सहज हुने गरी सरकारले ल्याएको अध्यादेशमा साविकको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थपिएको छ । ती सबै व्यवस्था नेकपा एमालेबाट फुटेर नयाँ गठन हुने दलका लागि...बाँकी

    नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेतामा चयन अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । दलको नेता चयन भएसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य बन्ने भएकी हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा...बाँकी

    माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी)

    काठमाडौं । माधवकुमार नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी) दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी माधवकुमार नेपालको अध्यक्षतामा नयाँ पार्टी दर्ता भएको हो । पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।...बाँकी

    प्राइम लाइफका कर्मचारी पनि कोषविरुद्ध उत्रिए

    काठमाडौं । अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीजस्तै प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी पनि सामाजिक सुरक्षा कोषविरुद्धमा उत्रिएका छन् । कोषले गरेको बाध्यकारी नियमप्रति असहमति जनाउँदै इन्स्योरेन्सका कर्मचारीहरु कोषको विरुद्धमा उत्रिन बाध्य भएका हुन् । कर्मचारीहरुले...बाँकी

    एनआईसी बैंकका कर्मचारी पनि सामाजिक सुरक्षा कोषको विरोधमा

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया कर्मचारी संघले विरोध गरेको छ । संघले देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै प्रदर्शन गरेको हो ।...बाँकी

    सर्वोच्च अदालतद्वारा मन्त्रिपरिषद विस्तार बदर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम...बाँकी