काठमाडौं । राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिले दिएको पत्रको समेत समिक्षा गर्दै जेठ...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी...बाँकी
काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।...बाँकी
काठमाडौं। बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा पाँच दलको गठबन्धन बहुमतमा भएपनि एमालेलाई क्लिनस्वीप गर्न भने असफल भएको छ । १९ सिट मध्ये एक पदमा मात्र नेकपा...बाँकी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त...बाँकी
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको...बाँकी
काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको...बाँकी
काठमाडौं । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी...बाँकी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले आज गत जेठ १५ गते प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको हो ।...बाँकी