News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, स्थानीय

    ओखलढुंगाबाट खाता खोल्यो जसपाले

    काठमाडौं । ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाबाट जनता समाजवादी पार्टीले खाता खोलेको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम अनुसार ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाबाट सत्ता साझेदार जसपाले पहिलो जित हात पारेको हो। जसपाका गम्बु...बाँकी

    रोल्पाको सुनिलस्मृतिको अध्यक्षमा बुढाथोकी निर्वाचित

    रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले छ हजार ६२ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम...बाँकी

    उदयपुरगढीमा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर विजयी

    काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।...बाँकी

    दुई वटा वडाको मतगणना सकिंदा रेनु दाहाललाई झिनो अग्रता

    काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा एकीकृत माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् । ८०८५ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार रेनु दाहालले २ हजार ९१८ मत पाएक...बाँकी

    ५० पालिकाको नतिजा: कसको कहाँ पल्ला भारी ?

    काठमाडौं । अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले १३...बाँकी

    काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्। आइतबार राति १० बजेसम्म उनले ४३६५ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत पाएका छन्। बालेनले उनका...बाँकी

    दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबैमा एमाले विजयी

    दैलेख । दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन् । यस्तै उपाध्यक्षमा...बाँकी

    भरतपुर ७७७७ मतपत्र गणनाको अपडेटः रेनु पछिपछि, विजय अघिअघि

    चितवन । भरतपुर महानगरपालिकामा ७७७७ मतपत्र  गणना सकिएको छ । आइतबार राति सवा १० बजेको अपडेटअनुसार गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २७९६ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा पछाडि परेकी...बाँकी

    धुलिखेलमा अशोक र विदुरबीच तीव्र प्रतिस्पर्धा

    काभ्रे । धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ । मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ...बाँकी

    थुलुङ दूधकोशीमा माओवादी केन्द्रका राई निर्वाचित

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । राईले ४०४९ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु...बाँकी