News Portal

  • गृहपृष्ठ राजनीति, राष्ट्रिय, समाचार

    राष्ट्रपतिले संसदमा फिर्ता पठाइदिइन् नागरिकता विधेयक

    काठमाडौं ।  राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती...बाँकी

    लोसपाका महासचिव गुप्ता एमालेमा प्रवेश

    रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव तथा गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्तासहित विभिन्न पार्टीका पाँचहजार ७४३ जना नेता\ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रौतहटको गौरमा सोमबार आयोजित वृहत् पार्टी प्रवेश तथा  आमसभा...बाँकी

    महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेको काठमाडौंमा विशाल प्रदर्शन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गरेको छ । एमालेका नेता–कार्यकर्ताहरूले आज दिउँसो २ बजे काठमाडौँको बसन्तपुरबाट प्रदर्शन गरेका हुन् । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै...बाँकी

    विश्वव्यापी खाद्य संकट हटाउन खाद्यान्नको निर्यात सहज बनाउने रूस र युक्रेनबीच समझदारी

    काठमाडौँ । रुस र युक्रेन बीच जारी यूद्धका कारण विश्वभर देखिएको खाद्य अभाव र महँगी नियन्त्रणको लागी यी दुई देशबीच मिरर डिल सम्झौता भएको छ । दुबै यूद्धरत पक्षबीच भएको सम्झौताले किभबाट काला सागर हुँदै...बाँकी

    अर्थमन्त्री शर्माले दिए पदबाट राजिनामा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको विवादित विषयमा छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरे सँगै उनले राजिनामा पनि दिएका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई...बाँकी

    शिवाकोटी र आचार्य दुवै राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले...बाँकी

    सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने

    काठमाडौं । सरकारले सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय प्रणालीमा हुने कारोबारलाई विद्युतिय माध्यमबाट गर्न मिल्ने...बाँकी

    बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन्...बाँकी

    काठमाडौंको शंखरापुरमा राप्रपाका नापित बने मेयर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ । मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले...बाँकी

    चीनलाई सार्क सदस्य बनाउन आवाज उठाउँछु : राजदूत श्रेष्ठ

    ३ जेठ, काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पूर्ण सदस्यता दिलाउन आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुनुवाइका...बाँकी