News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा किसान श्रेष्ठ निर्वाचित

    काठमाडौं । बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन् । २०७४ को निर्वाचनमा तनहुँ–१ बाट...बाँकी

    अहिलेसम्म देशभरबाट प्रतिनिधिसभामा कसले कहाँबाट जिते ?

    काठमाडौं । निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा ३७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाममा सबैभन्दा धेरै नेपाली काँग्रेसका १७ जना विजयी भएका छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका...बाँकी

    डडेलधुरामा देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका...बाँकी

    झापा – ५ बाट ओली भारी मतान्तरले निर्वाचित

    काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन् । ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार...बाँकी

    उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

    उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले...बाँकी

    पाल्पा १ र २ मा मतान्तर बढाउँदै एमाले उम्मेदवारद्वय गैरे र आचार्य

    पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत पाल्पाको क्षेत्र नंं. २ मा पनि मतगणना जारी रहेको छ ।  हालसम्मको नतिजा अनुसार प्रतिनिधि सभातर्फ पाल्पा २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे (सूर्य) ले अग्रता...बाँकी

    २९ वर्षे युवक योगेश गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    पोखरा । नेपाली कांग्रेसबाट टिकट पाएका मुस्ताङका २९ वर्षे युवक योगेश गौचन प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट...बाँकी

    ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

    काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ...बाँकी

    ८ बजेदेखि नै मत गणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपिलया

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका...बाँकी

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आईतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख...बाँकी