News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार

    ग्लोबल बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंकले टिच फर नेपाललाई ८ लाख बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले टिच फर नेपालको फेलोसिप कार्यक्रमलाई आर्थिक सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त टिच फर नेपालद्वारा...बाँकी

    देशभर २ हजार ८ सय १७ कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ८ सय १७ जनामा कोरोना संक्रमित भएको छ । सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको...बाँकी

    ज्योति बैंकको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

    काठमाडौं । ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४ दशमलव ३५ प्रतिशत शेयर स्वामित्वबाट ३ दशमलव ३५ प्रतिशत शेयर...बाँकी

    कुमारी बैंकको फोनलोन कर्जा सुविधा

    काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहक महानुभावहरुको लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको...बाँकी

    नेपाल बैंकको तीन महिनामै ५५ करोड नाफा

    काठमाडौं । नेपाल बैंकले तीन महिनामै ५५ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ४ लाख रुपैयाँ नाफा गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी

    नविल बैंकको नवनियुक्त अध्यक्ष पौड्यालद्वारा शपथ ग्रहण

    काठमाडौं । नविल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष पौड्याललाई आयोजित एक भर्चुअल समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए । उक्त शपथ ग्रहण समारोहमा...बाँकी

    काठमाडौं उपत्यकामा १ हजार ७ सय २ जना कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ७ सय २ जना कोरोना संक्रमित थप पुष्टी भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् ।...बाँकी

    इन्भेष्टमेन्ट बैंकको दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले दुई नयाँ एक्सटेन्सन काउण्टर शुकुलधोका भक्तपुर र माच्छेगाउँ, चन्द्रगिरी–९ मा सञ्चालनमा ल्याएको हो । शुकुलधोका एक्सटेन्सन काउण्टरको एनआईबीएलका उपमहाप्रबन्धक विजेंद्र सुवालले...बाँकी

    प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक ३ गतेदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका–४ स्थित लिवाङमा आप्mनो २१०औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा...बाँकी

    एनएमबि बैंक र आइएमएसबीच सम्झौता

    काठमाडौं । एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल किन्दा छुट पाउने भएका छन् । एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान...बाँकी