काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको भोलि (मंसिर ११ गते) देशभरका सम्पूर्ण शाखा कार्यालय बन्द हुने भएको छ । इन्स्योरेन्सका सञ्चालक कीर्तिकुमार जोशीको असायमिक निधन भएकाले कम्पनीले मंसिर ११ गते बिहीबार एक दिन कम्पनीको प्रधान कार्यालयसहित...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको कर्पोरेट कार्यालयसहित देशभर रहेका क्षेत्रीय कार्यालय र शाखा/उपशाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले...बाँकी
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको लाभांश ८.२८ प्रतिशत दिने घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्ताव...बाँकी
काठमाडौं । गरिमा विकास बैंक स्थापनाकालको १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । गरिमा बैंकले सुरुमा स्याङ्जाको वालिङमा प्रधान कार्यालय स्थापना गरी वित्तीय कारोबार सुरु गरेको थियो । चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा...बाँकी
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो...बाँकी
काठमाडौ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) मा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुस्ताङ जिल्लाको घरपझोङमा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ६४ पुगेको छ । ग्लोबल बैंकले...बाँकी
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६ सय ५५ र पुरुष १ हजार १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र...बाँकी