काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसद विघटन हुन नसक्ने बताएका छन् । सभामुख सापकोटाले संसद विघटनबारे ४ दिनपछि मुख खोलेका हुन् । बुधबार सापकोटाले एक विज्ञप्ति जारी गर्दै उनले संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा...बाँकी
काठमाडौं । बितेको २४ घण्टामा देशभर ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ । सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर हुनेछ...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई व्याजदरमा सहुलियत दिएको छ । कोभिड–१९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै बैंकले ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहुलियत दिएको...बाँकी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको...बाँकी
काठमाडौं । सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भए पनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न...बाँकी
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक समितिको...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो दिनमा साढे २ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बेलुका ५ बजेसम्ममा २ लाख ७६ हजार...बाँकी
काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ सय ४४ पुरुष र १ सय ६० महिला रहेको जनाएको छ ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले बारपाकका कृषकलाई कृषि तथा पशुपालन कर्जा दिने भएको छ । सोसम्बन्धी बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा...बाँकी