काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडद्वारा तयारी पोशाक व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा...बाँकी
काठमाडौं । नेपाल टेलिकमको १७औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानका निम्ति तयारी गर्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको १७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल...बाँकी
काठमाडौं । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडि बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १२औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा...बाँकी
काठमाडौं । थप ३ सय २२ जना कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...बाँकी
काठमाडौ ।औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएपश्चात जनतामा एक प्रकारको खुसी छाएको छ भने कोरोनाबाट मर्न नपर्ने आत्मबिश्वास बढाएका छन् ।...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल अर्थोपेडिक हस्पिटलबीच बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत नेपाल अर्थोपेडिक हस्पिटल आवद्ध चिकित्सक तथा स्थायी कर्मचारीहरुलाई बैंकले १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।...बाँकी
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ । नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्नसकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा प्रभु बैंक लि.का प्रमुख सञ्चालन...बाँकी
काठमाडौं । २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले शुक्रबार १८ वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगति हासिल गरेको छ । बैंकको हालको चुक्ता पुँजी ९ अर्ब...बाँकी
काठमाडौं । युनाइटेड फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको छ । फाइनान्सले सो दिन बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा जाने प्रयोजनको...बाँकी