News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा/स्वास्थ्य, समाचार

    थप १३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि...बाँकी

    सनराइज बैंकका ८६औं शाखारहित बैंकिङ्ग सेवा झापाको बाह्रघरेमा

    काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको कमल गाउँपालिका–७, बाह्रघरेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग...बाँकी

    ज्योति बैंकको शम्सेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वरलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत कोहलपुर नगरपालिका–१५, बाँकेस्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस...बाँकी

    स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

    काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले जेठ ४ मा चुनाव गर्न सुझाव दिए पनि प्रधानमन्त्रीले बैशाख ३० गतेका लागि निर्णय गराएका हुन् । गृहमन्त्री बालकृष्ण...बाँकी

    मञ्जुश्री फाइनान्सको थप दुई शाखा संचालनमा

    काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको काठमाडौं महानगरपालिका–७, चाबहिल तथा टोखा नगरपालिका–४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक...बाँकी

    राजश्वमा एनटीसीको योगदान महत्वपूर्ण छ: निमित्त प्रबन्ध निर्देशक वैद्य

    काठमाडौं । बिक्रम सम्वत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएपश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान...बाँकी

    नेप्सेको सिइओमा कृष्णबहादुर कार्की नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।...बाँकी

    ज्योति विकास बैंकको महानगरीय ट्राफिक प्रहरीलाई सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । बिहीबार आयोजित...बाँकी

    थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार...बाँकी

    जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनका दलहरु सहमत

    काठमाडौं । राष्ट्रपति, निर्वाचन आयोग र एमालेको दबाबपछि सत्तारुढ गठबन्धन आगामी जेष्ठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिले दिएको पत्रको समेत समिक्षा गर्दै जेठ...बाँकी