News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    सिभिल बैंकको नगदरहित अभियान बेगनासमा

    काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । सो कार्यक्रममा प्रमुख...बाँकी

    जोन्टा क्लब अफ काठमाडौंमा राष्ट्रपति भण्डारीको सम्बोधन

    काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौंको एरिया २ बैठकलाई सम्बोधन गर्नुभएको छ । प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा...बाँकी

    नमिता एमडीआरटी देखि टप अफ द टेबलसम्म

    काठमाडौं । विराटनगरकी अभिकर्ता नमिता न्यौपाने २०२० मा रिलायन्स लाइफ ईन्स्योरेन्सबाट  एमडीआरटी बन्न सफल भइन्की थिइन् । २०२२ मा उनी टप अफ द टेबल बन्न सफल भइन् । उनले अभिकर्ता पेशा सुरु गरेको पहिलो र...बाँकी

    विश्व वित्तीय सप्ताहमा प्रभु क्यापिटलले विद्यार्थीलाई दियो शेयर तालिम

    काठमाडौं । प्रभु क्यापिटलले विश्व वित्तीय सप्ताहर अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनि विक २०२२ अन्तर्गत विभिन्न...बाँकी

    नेपाल टेलिकमले ल्यायो फागु पर्व अफर

    काठमाडौं । मुलुकभरी मनाइने फागु पर्व (Holi Festival) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (होली अफर) उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।...बाँकी

    देश चिनाउन सांस्कृतिक फोटो पुस्तक

    काठमाडौं । सांस्कृतिक संस्थानले आफ्नो कार्यक्षेत्र अर्थात् प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी यससम्बन्धी जानकारी दिइएको हो । संस्थानले आगामी...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा...बाँकी

    एशियन लाइफले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बनियानी उपशाखाले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापा कचनकवल १ का मृतक बीमित जगर्नाथ राजबशिकी श्रीमती अनिता कुमारी राजबंशिलाई २ लाख ५७ हजार ५...बाँकी

    चितवनमा कामना सेवा विकास बैंकको थप ३ वटा शाखा संचालन

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गतचितवन जिल्लाको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा १३०औं कालिका नगरपालिका–४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका–२५ स्थित अमृतचोकमा १३२औं शाखा कार्यालय...बाँकी

    कोरोना महामारीमा अभिकर्ता बनेका बच्चुराम दुई वर्षमा दुई पटक एमडिआरटी

    काठमाडौं । कोभिड–१९ ले व्यापार व्यवसाय लथालिङ्ग बनाउँदै गर्दा बीमा क्षेत्रमा भने नयाँ अभिकर्ताको आगमनमा कुनै कमी आएन । भौतिक उपस्थितिबाट सम्भव नभएता पनि धेरैले भर्चुअल माध्यमबाट तालिम प्राप्त गर्न सफल बने । सोही मध्येका...बाँकी