News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

    काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ । पृथ्वीको...बाँकी

    पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठक निर्णय

    काठमाडौं । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो । सत्ता...बाँकी

    सरकारका २१ बुँदे न्यूनतम साझा कार्यक्रम यस्ता छन् (पूर्णपाठ)

    सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमबार आयाेजित एक विशेष समाराेहबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । सत्ता साझेदार दलहरूले उठाएका साझा विषयलाई...बाँकी

    प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

    विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी...बाँकी

    मुख्यमन्त्री र सभामुखको यसरी भयो बाँडफाँट र आलोपालो

    काठमाडौँ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । बैठकमा बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको  बाँडफाँट टुंगिएको हो । बैठकमा...बाँकी

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित आठ मन्त्रीले लिए सपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई कूल एक सय ६९...बाँकी

    बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड ६ इन्स्योरेन्स कम्पनीले पाए

    काठमाडौं । एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’अन्तर्गत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जस अन्तर्गत बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यस विधामा सगरमाथा...बाँकी

    बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी सबै प्रस्ताव पारित

    काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । याेसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६...बाँकी

    माछापुच्छ्रे बैंक २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश

    काठमाडौं । माछापुच्छ्रे बैंक २२औं वर्ष पार गरी २३औं वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंक ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी...बाँकी