News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, मुख्य समाचार, समाचार

    आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी

    काठमाडौंं । आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय...बाँकी

    अब कम्पनीलाई होइन व्यक्तिलाई कारवाही हुन्छ

    बीमा कम्पनीमा अहिले भइरहेको वर्तमान पुँजीले बढ्दो जोखिमलाई नियन्त्रण गर्न सक्दैन भन्ने निर्क्यौलमा पुगेपछि हामीले पुँजी वृद्धिको कार्यक्रम ल्यायौं । त्यसको लागि कम्पनीहरुलाई समय दियौं । त्यो अवधिमा धेरै कम्पनीहरु स्वतस्फूर्त रुपमा मर्जर भए ।...बाँकी

    जीवन विज्ञान काठमाडौंद्धारा अध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न

    काठमाडौं । मानव जीवनमा अध्यात्मिक शिक्षाको महत्व दर्शाउनका निमित्त जीवन विज्ञान काठमाडौंले अध्यात्मिक शिक्षा कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । पुरानो बानेश्वस्थित ग्लोबल कलेजमा आयोजना गरिएको उक्त कार्यक्रममा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माको प्रवचन...बाँकी

    प्रभु बैंक र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेड र धनगढी–२, कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख श्री नगेन्द्र...बाँकी

    लक्ष्मी बैंकले स्थापना गर्यो २५ लाखको छात्रवृत्ति कोष

    काठमाडौं । लक्ष्मी बैंकले २५ लाखको छात्रवृत्ति कोष स्थापना गरेको छ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अनुसार २५ लाखको छात्रवृत्ति कोष स्थापना गरेको हो । सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी...बाँकी

    प्रभु बैंकले किसानहरुलाई सहुलियतमा सजिलै कर्जा दिने

    काठमाडौं । प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक...बाँकी

    “आइएमई पे” मा पहिलो पल्ट क्युआर भुक्त्तानी गर्नुहुने ग्राहकलाई रु २५ क्यासब्याक

    काठमाडौं | आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्नुहुने ग्राहकवर्गलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट...बाँकी

    “आइएमई पे” बाट विभिन्न केबल कारको टिकट सजिलै काट्न सकिने

    काठमाडौ | आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट कामिल्ने भएको छट्न मिल्ने भएको छ। आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ्...बाँकी

    नबिल बैंकका ग्राहकले सामसङ मोबाइल किन्दा २ हजार क्यास ब्याक पाउने

    काठमाडौं । स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५ जिको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरेको छ । यस योजनाको लागि...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पताल, बाँसवारी बीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य...बाँकी