काठमाडौँ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । हरेक वर्ष कुशे...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट ऋणीहरु समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल...बाँकी
काठमाडौं । एनएमबी बैंकले नेपालको डिजिटल बैंकिंगको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिंग अनुभव’ मूल मन्त्रसहित ओम्निच्यानल डिजाइन गरी बैंकिंग...बाँकी
प्रवीण बस्नेत प्रमुख कार्यकारी अधिकृत, कामना सेवा विकास बैंक नेपालको बैकिङ क्षेत्रमा विगत १४ वर्षदेखि काम गरिरहनुभएका प्रवीण बस्नेत अर्थक्षेत्रका एक सक्षम र उदीयमान बैंकर्स हुनुुहुन्छ । भारतको मद्रासबाट चार्टर्ड एकाउन्टेन्सीमा स्नातकोत्तर गर्नुभएका प्रवीण बस्नेत...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले आज (भदौ १ गते) देखि लागु हुने गरी उक्त कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको हो । हाल...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा...बाँकी
काठमाडौं । नबिल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कोषमा ६ करोड रुपैयाँ प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी...बाँकी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टाइनमा बसेका छन् । गभर्नर अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै...बाँकी
काठमाडौं । हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको छ । मर्जरमा जानको लागि बैंकले चार सदस्यीय शक्तिशाली मर्जर कमिटीसमेत गठन गरेको छ । बसेको बैंक सञ्चालक समितिले चार सदस्यीय मर्जर कमिटी गठन गरेको हो ।...बाँकी
काठमाडौं । कृषि विकास बैंकले सरकारलाई पुनः ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग प्रदान गरेको छ । यो आर्थिक सहयोग बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरी अर्थमन्त्री...बाँकी