काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने हाल प्रयोग गरिरहेको नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको छ । दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ । उक्त शुद्ध पिउने पानी ट्याङकी संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका–४ का अध्यक्ष...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख उनासी हजार पचाँस रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग...बाँकी
काठमाडौं । कुमारी बैंक र होटेल ल्याण्डमार्कका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली जिल्लास्थित दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई खाता खोल्दा प्रयोग भएका नम्बर तर हाल प्रयोगमा नआएको भए नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान...बाँकी
काठमाडौं । गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा दुवै बैंकबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सर्लाहीको मलग्वामा केन्द्रीय कार्यालय रहेको सहारालाई प्राप्ति गरेसँगै तराईमा पनि काठमाडौंमा केन्द्रीय कार्यालय...बाँकी