News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक, बैंक/वित्त, मुख्य समाचार

    ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको संस्थाले जनाएको छ । उक्त संस्था प्राप्ती गर्दा...बाँकी

    नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

    काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको...बाँकी

    सांग्रिला बैंकले सिजि मोटो कर्पबाट गाडी किन्दा सहुलियत कर्जा दिने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक...बाँकी

    एनआईसी बैंकको निःशुल्क रेमिट योजना

    काठमाडौं । एनआईसी एशिया बैंकले आफना ग्राहकहरुको सुविधाका लागि चाडपर्वमा निःशुल्क रेमिट्यान्स योजना ल्याएको छ । यो योजना लागु भएसँगै ग्राहकहरुले अब एनआईसी एशिया रेमिटमार्फत रकम पठाउदा शुल्क नलाग्ने बैंकले जनाएको छ । यस योजनाअनुसार...बाँकी

    सनराइज बैंक र अशोक लेलेण्डबीच कर्जासम्बन्धी सम्झौता

    काठमाडौं । सनराइज बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच मंगलबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख...बाँकी

    नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्सर वेविनारमार्फत आयोजना गरी बैंकको विशेष साधारणसभा सम्पन्न गरिएको हो । उक्त सभामा प्रस्तुत भएको संचालक समितिमा...बाँकी

    माछापुच्छ्रे बैंकको २० वर्ष पूरा गरेको अवसरमा २० प्रतिशत क्यास ब्याक

    काठमाडौं । स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ट्वान्टी–ट्वान्टी (२०–२०) स्मार्ट योजना सञ्चालनमा ल्याएको छ । चाडवाडमा हुने किनमेललाई ध्यान दिँदै बैंकले डेबिट–क्रेडिट कार्ड र मोबाइल बैंकिङमा क्यास ब्याक...बाँकी

    प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार खड्का र गुरुङ नियुक्त

    काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार अभिनेता प्रदीप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंकले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित...बाँकी

    बैंक अफ काठमाण्डूले शेयरधनीलाई लाभांश दिने

    काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३...बाँकी

    ग्लोबल बैंकद्वारा थप तीन शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको...बाँकी