News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभीएफको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाडौं स्थित वात्सल्य नेचुरल आइभीएफ प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता...बाँकी

    ज्योति विकास बैंकले सच्चायो वित्तीय विवरण, यो सूचकमा भएको थियो त्रुटि

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा सच्चाएको छ। बैंकले सोमबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको थियो। तर, त्यसमा एउटा सूचकमा त्रुटि भएपछि बैंकले आज एक सूचना प्रकाशित गर्दै...बाँकी

    नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

    काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।...बाँकी

    कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले दियो स्वीकृति

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतिको...बाँकी

    कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । बैंक र नक्शालमा रहेको वात्सल्य नेचुरल आईभिएफबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी

    हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बिच भएको उक्त सम्झौता अनुसार बुद्ध...बाँकी

    दिगो बैकिङमा सिटिजन्स बैंक, व्यवसाय विस्तारसँगै खराव कर्जामा सुधार

    काठमाडौैं । सिटिजन्स बैंकले दिगो बैकिङमा जोड दिदै व्यवसाय विस्तारमा जोड दिएको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्म वित्तीय विवरण अनुसार विगत ६ महिनामा सिटिजन्स बैंकले कर्जा लगानी करिव ६ प्रतिशतले वृद्धि गरेको छ...बाँकी

    कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं ।  कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख...बाँकी

    ६ महिनामा सिद्धार्थ बैंकको खुद नाफा ५३ करोड, यस्ता छन् अन्य सूचकहरु

    काठमाडौं । सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा घटेको हो। चालु आवको पुस मसान्तसम्ममा बैंकले ५३ करोड २...बाँकी

    ६ महिनामा नेपाल बैंकको खुद नाफा ४६ करोड, खराब कर्जा बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दास्रो त्रैमाससम्म नेपाल बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकको नाफा २१.८६ प्रतिशतले घटेको हो । चालु आवको पौष मसान्तसम्म बैंकले...बाँकी