News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    १४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ

    काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा १४.८० प्रतिशत बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३...बाँकी

    कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, यी सूचकमा भएको थियो त्रुटि

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरणमा भएको त्रुटि सच्चाएको छ। बैंकले आज एक सूचना जारी गर्दै वित्तीय सूचकहरु सच्चाएको हो। बैंकले सच्चाएको वित्तीय सूचकमा वार्षिकीकृत प्रतिशेयर...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेलको रिसोर्टमा छुट

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै धुलिखेलस्थित दुशित थानी हिमालयन रिसोर्टसँग विशेष छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार, ग्राहकहरूले उक्त रिसोर्टमा खाना,...बाँकी

    सिटिजन्स बैंकले सुरु गर्‍यो क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्रील्यान्सर सेभिङ अकाउन्ट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र विशेष फ्रील्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको छ ।​     बैंकले ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’...बाँकी

    ग्लोबल आइएमईमा खुल्यो रोजगारीको अवसर, आवेदन कहिलेसम्म दिने ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदमा कर्मचारी माग गर्दै रोजगारीको अवसर खुला गरेको छ । बैंकले सूचना प्रविधिसम्बन्धी क्षेत्रमा दक्ष जनशक्ति भर्ना गर्न आवेदन आह्वान गरेको हो । बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर,...बाँकी

    सबैभन्दा धेरै नाफा गर्ने बैंक बन्यो नबिल, वितरणयोग्य नाफा २.८७ अर्ब रुपैयाँ

    काठमाडौं । ९ महिनाको अवधिमा बैंकिङ क्षेत्रमा नबिल बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.२१ प्रतिशत बढेर ५ अर्ब ५...बाँकी

    कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, निक्षेप र कर्जामा वृद्धि

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप...बाँकी

    वितरणयोग्य नाफामा सिटिजन्स बैंकको ७५९.५६ प्रतिशत छलाङ, नाफा ९६.१८ करोड रुपैयाँ

    काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २०.६० प्रतिशत घटेर ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड...बाँकी

    एनआईएमबिको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ, आरओई ९.६७ प्रतिशत

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ३८.६१ प्रतिशत बढेर ४ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, ७ प्रतिशत ब्याजदर

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो...बाँकी