News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    राष्ट्र बैंकले गर्‍यो ५ बैंकलाई कारबाही, स्ट्याण्डर्ड चार्टर्डलाई १५ करोड जरिवाना

    काठमाडौं । नेपाल राष्ट बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई करिब १५ करोड रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा प्रवाह नगरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना...बाँकी

    गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको बैशाख १२ गते सम्पन्न बैठकबाट निवेदन बमोजिम कुल ६५ हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अगाडी बढाउने निर्णय भए अनुसार विद्यामान संस्थापक शेयरधनीहरुलाई...बाँकी

    सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालय भवनको पुनःनिर्माण सुरु

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका- १ रुकुमपश्चिमस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनःनिर्माणको शिलान्यास गरेको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुईवटा भवनमध्ये एक भवनको पुनःनिर्माण कार्य...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका सो शेयर बिक्री गर्न लागेको हो । शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।...बाँकी

    एनएमबि बैंकको पहलमा ६ करोड डलर बराबरको हरित वण्ड जारी हुने

    काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने सम्झौता गरेको छ । यो सहकार्यबाट जलवायु परियोजनामा संलग्न...बाँकी

    माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंकले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ । बैंकले मलेसियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग सहकार्य गरी सोमबारदेखि विधिवत रूपमा रेमिट्यान्स...बाँकी

    ज्योति विकास बैंकको सन्देशमुलक भिडियो सार्वजनिक

    काठमाडौं । ज्योति विकास बैंकले आम उपभोक्तालाई डिजिटल बैंकिङप्रति सचेत बनाउन नयाँ प्रयास गरेको छ । बैंकले मातातिर्थ औँसीको अवसर पारेर डिजिटल बैंकिङका महत्वबारे सन्देश दिन विशेष भिडियो सन्देश सार्वजनिक गरेको छ । भिडियोमा एक...बाँकी

    हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आज बैशाख १४ गते देखि बत्तीसपुतली शाखाकै...बाँकी

    कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम मौका

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आज वैशाख १२ गते अन्तिम दिन रहेको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७...बाँकी