काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई २० लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो । धरान उपमहानगरपालिका–३ का अध्यक्ष आशाकुमार श्रेष्ठ र इन्स्योरेन्सको प्रदेश...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलबारदेखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको हो । कम्पनीले आफनो चौथो वार्षिकोत्वसको अवसरमा यस स्थानसम्म ल्याउन...बाँकी
काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४ गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो । आफूहरुले गरेको सहयोगले...बाँकी
काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । असोज...बाँकी
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आपूmले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ । ग्राहकहरूले आफ्नो...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले उक्त कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी...बाँकी