News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव...बाँकी

    एनआईसी बैंकको चेक अनलाईनबाटै भौचर भर्न मिल्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आपूmले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ । ग्राहकहरूले आफ्नो...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको अनुमति पाएको छ । बोर्डले उक्त कम्पनीलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी...बाँकी

    जीवन बीमा कम्पनीहरुमा आचारसंहिताले बाँधिने

    काठमाडौं । जीवन बीमा कम्पनी र सोमा आबद्ध कर्मचारीहरु अब आचारसंहितामा बाँधिने भएका छन् । नेपाल जीवन बीमक संघले १९ वटै जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि आचारसंहिता लागू गर्न लागेको हो । संघले आचारसंहिताको...बाँकी

    शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुनः नियुक्तिको अनुमति माग्दै

    काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा पुनः दीपप्रकाश पाण्डेलाई नियुक्ति गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल बीमा समितिमा दर्ता भएको छ । शिखर इन्स्योरेन्सको बोर्ड बैठकले...बाँकी

    दशैंको दक्षिणा डिजिटलमाध्यमबाट लिनेलाई राष्ट्र बैंकको बम्पर योजना

    काठमाडौं । दशैं नजिकिँदै जाँदा नयाँ नोटको चर्चा सुरु भएको छ । कोभिड–१९ महामारीकै बीच आएको दशैंका लागि नयाँ नोट साट्ने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता...बाँकी

    मर्जरसम्बन्धी सिभिल बैंकले भन्यो, ‘अहिलेसम्म औपचारिक निर्णय भएको छैन’

    काठमाडौं । सिभिल बैंकले मर्जरको विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ दिएको...बाँकी

    बैंक अफ काठमाण्डु र खल्ती डिजिटल वालेटबीच सहकार्य

    काठमाडौं । बैंक अफ काठमाण्डू र खल्ती डिजिटल वालेटबीच सहकार्य सुरु गरेको छ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यससम्बन्धी...बाँकी

    नबिल बैंकद्वारा नेपालमै पहिलोपटक ‘नबिल फोन लोन’ सुविधा सुरु

    काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको...बाँकी

    एनआइसी बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट सम्मानित

    काठमाडौं । एनआइसी एसिया बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् । सरकारले शनिबार संविधान दिवसको अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो ।...बाँकी