News Portal

  • गृहपृष्ठ प्रदेश, बैंक, बैंक/वित्त, समाचार

    सनराइज बैंकद्वारा मिस्ड कल सेवामार्फत विद्युत महसुल भुक्तानी सेवा सुरु

    काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२...बाँकी

    एनआईसी बैंकद्वारा आकर्षक नगद फिर्ता योजना सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंकको कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म पैसा फिर्र्ता पाइने भएको छ । बैंकले सार्वजनिक गरेको आकर्षक नगद फिर्ताको योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो आकर्षक योजनाअन्तर्गत सस्तो डिल,...बाँकी

    सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल...बाँकी

    मुक्तिनाथ बैंकले लेखापरीक्षकलाई सहज कर्जा दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखा परीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसनमा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ...बाँकी

    हिमालयन बैंकको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको आइतबार मात्रै १० प्रतिशत अर्थात ८५ लाख २० हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त...बाँकी

    प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालनमा

    काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिकास्थित श्रीनगरमा आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले शारदा नगरपालिका–१ स्थित श्रीनगरमा आप्mनो २०९औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा...बाँकी

    सानिमा इन्स्योरेन्सको आईपिओमा झण्डै नौ लाखको आवेदन

    काठमाडौं । कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाको आवेदन परेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख...बाँकी

    सनराइज बैंकको दरबार हाई स्कुललाई आर्थिक सहयोग

    काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई...बाँकी

    रिलायबल लाइफद्वारा घातक रोगबाट अशक्तलाई बीमा दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घातक रोगको कारणबाट अशक्त भएका बीमित कमलबहादुर थापालाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले असोज २१ गते अशक्त थापालाई दाबी भुक्तानी गरेको हो । थापाले कम्पनीबाट जीवन बीमा...बाँकी

    सगरमाथा इन्स्योरेन्सद्वारा साइकलिङ प्रतियोगीको निःशुल्क दुर्घटना बीमा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बक्स अफिस साइकलिङ प्रतियोगीको प्रति प्रतियोगी ५ लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमा गराएको छ । इन्स्योरेन्स पार्टनरका रुपमा कम्पनीले सोसँग सम्बन्धित विविध आर्थिक सहयोगसमेत गरेको छ । उक्त प्रतियोगिता...बाँकी