काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशैं र तिहारलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पोइन्ट अफ सेलको माध्यमवाट भुक्तानी सेवा सुरु गरेको छ...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)को असोज ३० गते बाँडफाँड भएको छ । उक्त आईपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार भाग्यमानी...बाँकी
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड ऋण लगानी सम्झौता भएको छ । एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्न लागेको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका दुईजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेको हुँदा संस्थापक शेयर खरीद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीलाई...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । २०६४ सालमा दर्ता भई २०७४/०८/२८...बाँकी
काठमाडौं । प्रभु बैंकले पर्सा जिल्लाको विरगन्ज महानगरपालिकास्थित–९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज २९ गतेदेखि कारोबार सुरु भएको हो । प्रभु बैंकको एक्स्टेन्सन...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ । स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो । रेमिट...बाँकी
काठमाडौं । सानिमा बैंकले बोदेबर्साइनमा आफ्नो विस्तारित काउन्टर स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त विस्तारित काउन्टर असोज २८ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश २, सप्तरी जिल्ला, बोदेबर्साइन नगरपालिका–५ स्थित,...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवम् छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । यस योजना अनुसार बैंकका ग्राहकले कार्तिक...बाँकी