काठमाडौं । सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको जनाएको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवम् तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत पिओएसको माध्यमवाट भुक्तानी सेवा सुरु गरेको छ । विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख एक हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी ब्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो...बाँकी
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ । ८४औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो कार्तिक १ गतेदेखि विभिन्न सेवा सुविधा निःशुल्क प्रदान गर्ने भएको हो । बैंक विक्रम...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार शाखाबाट सुरु गरेको क्युआर कोड स्क्यान गरी रकम भुक्तानी लिने सुविधा सबै शाखामा सुरु गरेको छ । बैंकले देशभरको ९१ शाखामा यो सेवा सुरु गरेको हो । यसअन्तर्गत ग्राहकहरुले...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो । यी दुई संस्थाले कार्तिक १...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते हुने भनिएको २२औं वार्षिक साधारणसभा स्थगित भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९...बाँकी
काठमाडौं । एलआईसी नेपालले व्यतित भएका बीमालेखहरु पुनः नवीकरण गर्दा विशेष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले सूचना जारी गर्दै कार्तिक १ गतेदेखि लागू हुने गरी आगाामी पुस १ गतेसम्म विभिन्न कारणले व्यतित भएका...बाँकी
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ४...बाँकी