काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४औं वार्षिकोत्सव डिजिटल प्रविधिमार्फत शुभकामना आदानप्रदान गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्यकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ४० प्रतिशत बढी हो ।...बाँकी
काठमाडौं । सनराइज बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । बैंकले आफ्नो १३९औं शाखा बाग्लुङ्गमा विस्तार गरी सञ्चालनमा ल्याएको हो । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका–२ मा शाखा खोलेको हो ।...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्...बाँकी
काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट मिति २०७७ कार्तिक २७ गतेदेखि कारोबार सुरु...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दीर्घकालीन आर्थिक विकास–एमएसएमइ वित्त चरण २, नेपाल सरकार, अर्थमन्त्रालय...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब कार्यकारी प्रमुख रामेशवर श्रेष्ठ तथा मार्केटिङ प्रमुख प्रशान्तराज धमला, क्षेत्रीय प्रमुख लालबहादुर थापा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले क्यारियर विकास र एम डीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा तालिम सम्पन्न गरेको जनाएको छ । तालिम जूममार्फत भएको हो । कार्यक्रममा ४...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आईपिओ अनुमोदन गर्दै सम्पन्न भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । कार्तिक २६ गते...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो ७९औं शाखा कीर्तिपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सीईओ एलपी दाशले गरे । उक्त शाखा उद्घाटन भएकै दिन एजेन्ट रीता खतिवडाले १ करोडको पोलिसी बिक्री...बाँकी