News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी क्यापिटलको मोबाइल एप सार्वजनिक

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो “ कुमारी क्यापिटल ” नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ, जसले Systematic Investment Plan (SIP) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई स्टे होटल भ्याली भ्यूमा छुट

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई आफ्नो सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख...बाँकी

    सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा आएका...बाँकी

    एभरेष्ट बैंकको फिदिम र फुङ्लिङ गरी एकैपटक दुई शाखाको उद्घाटन

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । ति शाखाहरुको बिहीबार उद्घाटन...बाँकी

    हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने

    काठमाडौं । हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा दोहोरो खाता बन्द गरिने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन, २०८१ को निर्देशन नं. २१ को बुँदा...बाँकी

    एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ७.५० प्रतिशत ब्याज दिने

    काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गर्नेछ । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि...बाँकी

    एभरेष्ट बैंकको दुई शाखा विस्तार

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ  फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा...बाँकी

    नेपाल बैंकको वार्षिक साधारणसभा चैत ६ मा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे...बाँकी

    कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य...बाँकी

    नबिल बैंकको ‘नबिल एसएसई कनेक्ट : उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न

    विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत  विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा बुधबार  सम्पन्न कार्यशालामा उद्यमी, उद्योग...बाँकी