काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेको बताएका छन्। नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीसँग आजको भेटमा गभर्नर पौडेलले यस्तो...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा श्याम गुरूङ कार्यरत छन् । ‘सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजना’मा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज जेठ ७ गते पोखरा महानगरपालिका वडा नं. ३२ मा कायृक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरणले सबैमाझ बीमा सचेतना...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यही जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। निफ्राले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’ जारी गर्ने भएको हो। यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो – सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाट विद्युत भारत निर्यात गरेको छ । शनिबार रातिबाट १ सय ५० मेगावाट विद्युत भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले जानकारी दिए । उनका अनुसार केही दिनको वर्षासँगै...बाँकी
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफूले काम अघि बढाउने बताएका छन् । डा. पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही...बाँकी