News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौंस्थित हिल्टन काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक...बाँकी

    हिमालयन बैंकले सुनसरी, मोरङ, झापाका २९ ठाउँमा घरजग्गा बेच्दै

    काठमाडौं । हिमालयन बैंकले गैर बैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ सम्पत्ति घरजग्गा लिलाम बिक्रीमा राखेको हो । बैंकले सुनसरी, मोरङ, झापाका विभिन्न ठाउँमा रहेको २९ वटा घरजग्गा बिक्रीमा...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गरेको छ । आइसीआरए नेपालले बैंकको दीर्घकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई अत्यन्त सुरक्षित ठहर गर्दै यस वर्ष पनि ‘ट्रिपल ए’  रेटिङ...बाँकी

    गभर्नर पौडेलको नियुक्ति बदरको रिट दर्ता

    काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ। गभर्नर बन्न विज्ञता नभएको भन्दै अधिवक्तात्रस अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका...बाँकी

    मेट लाइफका एसोसिएटद्वारा कार्यविनायक मन्दिरमा सरसफाइ अभियान

    काठमाठौं । मेट लाइफ नेपालका एसोसिएटहरू ललितपुरको कार्यविनायक मन्दिर परिसरमा सरसफाइ अभियानमा सहभागी भएका थिए । यस अभियान G.T. International Facility Service  सँगको सहकार्यमा सम्पन्न भएको हो । सरसफाइमार्फत स्वच्छ र हरित वातावरणको प्रवर्द्धन गर्ने...बाँकी

    कहिलेसम्म शेयर किन्नले पाउँछन् एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश ?

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य...बाँकी

    नेपाल इन्स्योरेन्सको अध्यक्षमा साउद चयन

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चन्द्र सिंह साउद सर्वसम्मतिबाट चयन भएका छन्। कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले साउदलाई सर्वसम्मतिबाट अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, कम्पनीको जेठ...बाँकी

    निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै हिमालयन एभरेष्ट

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले भर्चुअल (माइक्रोसफ्ट टिम्ज) माध्यमबाट तालिम सञ्चालन गर्ने भएको हो। तालिम काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा असार १७ गतेदेखि असार...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी

    रिलायबल नेपाल लाइफमा आबद्धले नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसमा छुट पाउने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसै अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेसको स्वास्थ्य उपचारमा १० प्रतिशतदेखि १००...बाँकी