News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आज हुँदै, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज जेठ ५ गते १८औँ वार्षिक साधारण सभा गर्दैछ। सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने भएको हो । कम्पनीको बैशाख ९ गते बसेको सञ्चालक समितिको...बाँकी

    नाडेप लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् ७ एजेन्डा

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा जेठ २५ गते गर्ने भएको छ । सभा धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान साढे १० बजे गर्ने जनाएको हो । कम्पनीको जेठ २...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा छुट

    काठमाडौं । सिद्धार्थ बैंक र बुढानिलकण्ठस्थित होलिडे इन् रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले उक्त रिसोर्टमा फुड तथा सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउने भएका...बाँकी

    कनेक्ट आइपीएसको नयाँ अफर : लाइफ इन्स्युरेन्स प्रिमियम तिर्दा क्यासब्याक जित्ने मौका

    काठमाडौं । कनेक्ट आइपीएसले ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ भन्ने नारासहित लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुनेछ । अफर...बाँकी

    बीमा ज्ञान र पहुँच वृद्धि गर्न दुईदिने सचेतना कार्यक्रम सुरु

    काठमाडौं ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र नेपाल बीमा प्राधिकरणको सहकार्यमा बीमा सचेतना कार्यक्रम सुरु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका -१ मा शनिबारदेखि सुरु भएको यो कार्यक्रम आइतबारसम्म हुनेछ । कार्यक्रमको उद्घाटन...बाँकी

    प्रधानमन्त्री ओलीसँग जापानी उपमन्त्रीको भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा यहाँ रहेकी जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् । प्रधाननमन्त्री निवास, बालुुवाटारमा आज अपराह्न भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । कृषकको टोल-टोल अनि घर -घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिममा सम्पन्न गरेको छ ।...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

    काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । “Buy...बाँकी

    नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई औषधी सहयोग

    काठमाडौं । नेपालबाट हज गर्न साउदी अरब जाने हजयात्रीहरुको स्वास्थ्यको ख्याल गर्दै नेपाल मेडिकल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले अत्यावश्यक औषधीहरुको व्यवस्थापन गरिदिएका छन् । बिहीबार कलेजमै बोलाएर हज समितिका पदाधिकारीहरुलाई हजयात्रीहरुको स्वास्थ्य सेवामा...बाँकी