News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउँदै

    काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउने भएको छ । बैंकले आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा समेत डाकिसकेको छ । बैंकले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी मंसिर ३ गते आह्वान गरेको हो...बाँकी

    एनआईसी एशियाको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा एक सय रकम थपिने

    काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने भएको छ । बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना आम ग्राहकहरु सामु ल्याएको हो ।...बाँकी

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीको जिप्रकामा सञ्चालन

    काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका वडा–५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गतेदेखि कारोबार सुरु भएको...बाँकी

    सनराइजको शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सञ्चालन

    काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा ५१औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो ।...बाँकी

    बीओकेबाट दक्षिणा पठाउँदा ३०० सित्तैमा

    ५ कार्तिक, २०७७काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट दक्षिणा पठाउँदा तीन सय सित्तैमा पाइने भएको छ । बीओकेले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो । हिन्दूहरुको महान् पर्व वडादशैंमा...बाँकी

    उन्नती लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाद्वारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रुपन्देही योगीकुटीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । लघुुवित्तले बुटवल–११, देवीनगर...बाँकी

    मेगा बैंकद्वारा डिजिटल दक्षिणा अफर योजना सार्वजनिक

    काठमाडौं । मेगा बैंकले डिजिटल दक्षिणा अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान् चाड दशैं मनाइरहेको अवसर पारेर यसै साताको आगामी शुक्रबारदेखि देश पूरै दशैंमय हुनेछ । यसपालीको दशैंको समयमा टीका लगाउँदा दिइने दक्षिणा...बाँकी

    ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सुरु

    काठमडौं । ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सार्वजनिक गरेको छ । इसेवाले चाडपर्व लक्षित उक्त उपहार योजना सार्वजनिक गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको हो...बाँकी

    आरम्भ चौतारी लघुवित्तले मृतकको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण

    काठमाडौं । आरम्भ चौतारी लघुवित्तले मृतकको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडअन्तर्गत शाखा कार्यालय ठुटिपिपलले बीमा वापतको रकम हस्तान्तरण गरेको हो । संस्थाको सदस्य सबिता चौधरीको श्रीमानको...बाँकी