News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेका छन् । बिहीबार मात्रै सरकारले तत्कालिन अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा.युवराज...बाँकी

    सानिमा बैंकको ८३औं शाखा रौतहटको चन्द्रपुरमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले रौतहटको चन्द्रपुरमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका–४ स्थित, चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरे । कोरोना...बाँकी

    बैंक अफ काठमाण्डूको लिलामी शेयर प्रारम्भिक बाँडफाँड

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, सोमबारबाट असोज ४ गते, आइतबारसम्म लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँड गरिएको छ । शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम...बाँकी

    कामना सेवा बैंक र अजिरा विल्डर्सबीच सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्र्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भई आएका ग्राहकहरुलाई...बाँकी

    देशभर सक्रिय संक्रमितको संख्या १५१३ थपिए

    काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४...बाँकी

    स्याकार कम्पनीले ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ योजना ग्राहकवर्गहरु माझ ल्यायो

    काठमाडौं । अब एक रुपैयाँमा होण्डाको स्कुटर पाइने भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी ‘हरेक नेपालीलाई १ रुपैयाँमा होण्डो’ नामक...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ । बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक...बाँकी

    एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता

    काठमाडौं । एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट व्यापारीक प्रमुख सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् आईएमई मोटर्सबाट...बाँकी

    पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको...बाँकी

    राष्ट्रिय फुटबलर सागर थापा मनास्लु कलेजको ब्रान्ड एम्बासडर

    काठमाडौं । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे...बाँकी