News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल लाइफकी स्वतन्त्र सञ्चालक ढकालको राजिनामा स्वीकृत

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकी स्वतन्त्र सञ्चालक पारुल ढकालको राजिनामा स्वीकृत भएको छ। उनले आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।...बाँकी

    ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही सस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी...बाँकी

    एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो।...बाँकी

    सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधरणमा बिक्री खुला

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्री गर्ने भएको छ । बैंकले सो शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । शेयरको प्रतिकित्ता न्यूनतम...बाँकी

    सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन

    काठमाडौं । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष...बाँकी

    आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको...बाँकी

    तीनकुनेको भवनमा आगलागीमा परेर पत्रकार सुरेश रजकको मृत्यु

    काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार...बाँकी

    नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो, कनिष्ठ सहायकदेखि प्रबन्धकसम्म दरखास्त आह्वान

    काठमाडौं । नेपाल बैंकमा ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। बैंकले आज सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले कनिष्ठ सहायक तेस्रोदेखि प्रबन्धक आठौँ तहसम्म पदपूर्ति गर्न...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकहरूलाई होटल तथा रिसोर्टको सेवामा छुट

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गर्दै दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल र होटल क्रिस्टल पशुपति, काठमाडौंसँग छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार, बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले...बाँकी

    परम्परागत खेलकुदको संरक्षणमा एभरेष्ट बैंक, २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

    काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले यस वर्षको क्यालेन्डरलाई नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका ‘परम्परागत खेलकुद’ विषयवस्तुमा आधारित बनाएर तयार पारेको छ...बाँकी