काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद तथा बोनस शेयर वितरण सम्बन्धमा कुनै प्रस्ताव पेस...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै आउँदो माघ १ गतेबाट राष्ट्रिय परिचयपत्रका...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई बुध्द एयरमा छुट हुने भएको छ । बुध्द एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम...बाँकी
काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका -३ हर्दियाका स्थायी बासिन्दा हुन् अमरलाल धामी। धामी २०४४ साल कार्तिक २३ गते बुबा सुनारलाल धामी र आमा जितनी धामीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका हुन् सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध...बाँकी
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न डु डिलिजेन्स अडिट (डीडीए) गर्न चार्टर्ड एकाउन्टेन्ट्स (सीए) फर्म तथा कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको छ। नेपाल राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समूहले कर्णाली...बाँकी
काठमाडौं । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । एनएमबि बैंकको...बाँकी
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालित समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५९ करोड ९० लाख ९६ हजार ७२८...बाँकी
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न ग्राहकसँग अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी...बाँकी