News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    अभिकर्ता बनेको पहिलो वर्ष नै अवार्ड पाउँदा हर्षविभोर सन्तोष, ‘दूधजस्तै बेच्न गाह्रो छ बीमा’

    काठमाडौं । सन्तोष दवाडी पेसाले बीमा अभिकर्ता हुन्। छोटो समयमै सन्तोषले आफ्नो मेहनत र परिश्रमका कारण बीमा क्षेत्रमा नाम कमाउन सफल भएका छन्। हाल सन्तोष सिटिजन लाइफ इन्स्योरेन्सको नारायणघाट शाखामा एजेन्सी म्यानेजर छन्। सन्तोष आफ्नो...बाँकी

    ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोस्रोे वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज पुस २६ गते ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई २२ करोड...बाँकी

    अभिकर्ता संघ पोखरा शाखाको पाचौँ साधारण सभा सम्पन्न

    काठमाडौं । बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा समितिको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिती नेपाल लाइफ...बाँकी

    कृषि बीमामा सफ्टवेयरको प्रभावकारिता बढ्दो, ४० दिनमै करिब ४ हजार बीमालेख जारी

    काठमाडौं । सरकारले कृषि बीमालेख अनलाइनबाट नै जारी गर्नेगरी विकास गरेको सफ्टवेयरको प्रभावकारिता बढ्दो क्रममा रहेको देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत कार्तिक ५ गते कृषि बीमालेख जारी गर्ने रियल टाइम सफ्टवेरको...बाँकी

    बीमा प्राधिकरणमा अध्यक्ष छनौट निरङ्कुश शैलीमा, धितोपत्र बोर्डमा जस्तो बखेडा नचल्ने

    काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अगाडि बढाएको छ । बीमा क्षेत्रमा नियामक निकायको कार्यकारी प्रमुखसहितको भूमिका पाउने अध्यक्ष बन्न इच्छुक र योग्य व्यक्तिले ७ हजार ५०० रुपैयाँ दस्तुरसहित माग १० गतेभित्र...बाँकी

    बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्नेलगायतका गतिविधिप्रति बैंकिङ संगठनहरूको आपत्ति

    काठमाडौं । बैंकरहरूले कृषि विकास बैंकको लहानस्थित शाखा लगायत अन्य विभिन्न बैंकका केही शाखामा कार्यरत कर्मचारीहरूप्रति लक्षित गरी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा कपोलकल्पित तथा भ्रमपूर्ण समाचारप्रति आपत्ति जनाएका छन्। शुक्रबार वाणिज्य बैंकको छाता संगठन नेपाल...बाँकी

    विद्यार्थी उद्यममा, सारथी बन्दै नबिल एसएसई

    काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाका उज्जल कार्की सानैमा काठमाडौं छिरे । राजधानीबाट नजिकैको जिल्ला भएपनि काठमाडौं आउन भने २ दिन लाग्छ । ६ वर्षको हुँदा काठमाडौं आएका उनको बाल्यकाल पनि यहीं बित्यो । छोरालाई राम्रो...बाँकी

    कृषि बैंकको लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धमा आएका भ्रमपूर्ण समाचारको बैंकद्वारा खण्डन

    काठमाडौं । कृषि विकास बैंकले लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धमा आएका भ्रमपूर्ण समाचारको खण्डन गरेको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकको शाखा कार्यालय, लहानका प्रवन्धकलगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा...बाँकी

    निर्धन उत्थान लघुवित्तको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । निर्धन उत्थान लघुवित्त संस्थाको २६ औँ साधारण सभा निर्धन भवन नक्साल काठमाडौंमा सम्पन्न भएकोे छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा सम्पन्न भएको हो । सभामा संचालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार...बाँकी