काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५ ’ का लागि योग्य...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III)मा सो तालिम...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि यस कम्पनीले माघ २० गतेदेखि माघ २३...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ।...बाँकी
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो...बाँकी
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रभु बैंकमा सबैभन्दा धेरै शेयर रहेको छ। प्रभु बैंकको गत पुस २९ गते आर्थिक वर्ष २०८०८१ को २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सभामा पेस गरिएको वार्षिक प्रतिवेदनअनुसार...बाँकी
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चण्डेश्वरी मार्ग बोडेस्थित श्री द्योमाँ जगत वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै ६ थान हिटर तथा खाद्यान्न...बाँकी