News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकले सच्चायो वित्तीय विवरण, यो सूचकमा भएको थियो त्रुटि

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा सच्चाएको छ। बैंकले सोमबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको थियो। तर, त्यसमा एउटा सूचकमा त्रुटि भएपछि बैंकले आज एक सूचना प्रकाशित गर्दै...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा न्यानो कम्बल वितरण

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको छ । कम्पनीले पुस ७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं ४ मा विभिन्न वर्गका ७०...बाँकी

    हिमालयन लाइफद्वारा जनता धन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा पर्बतले जनता धन माध्यमिक विद्यालयका सम्पुर्ण इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कार्यक्रममा...बाँकी

    नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

    काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।...बाँकी

    कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले दियो स्वीकृति

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतिको...बाँकी

    कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता भएको छ । बैंक र नक्शालमा रहेको वात्सल्य नेचुरल आईभिएफबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी

    हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबिच बैंकका ग्राहकहरूलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाई टिकटहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बिच भएको उक्त सम्झौता अनुसार बुद्ध...बाँकी

    दिगो बैकिङमा सिटिजन्स बैंक, व्यवसाय विस्तारसँगै खराव कर्जामा सुधार

    काठमाडौैं । सिटिजन्स बैंकले दिगो बैकिङमा जोड दिदै व्यवसाय विस्तारमा जोड दिएको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्म वित्तीय विवरण अनुसार विगत ६ महिनामा सिटिजन्स बैंकले कर्जा लगानी करिव ६ प्रतिशतले वृद्धि गरेको छ...बाँकी

    ‘इन्डस फूड २०२५’ मा ‘पहाडी फूड्स’ सहभागी, आगामी दिनमा व्यापार ५ गुणाले बढ्ने दावी

    काठमाडौं । नेपाली फूड ब्रान्ड ‘पहाडी फूड्स’ एसियाको सबैभन्दा ठूलो फूड फेस्टिभल ‘इन्डस् फूड २०२५’ मा सहभागी भएको छ । भारतमा भएको फेस्टिभलमा यस ब्रान्डले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकीजजस्ता...बाँकी

    बैंकर पन्थी बने राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ, आईपीओबाट ५ अर्बको पुँजी पुर्‍याउने प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले...बाँकी