News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो

    काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा बढाएर ४८ खर्ब १५ करोड...बाँकी

    आइएमई लाइफको नाफा १४.१० प्रतिशत बढ्यो, १० अर्ब ८७ करोड पुग्यो जीवन बीमा कोष

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख...बाँकी

    क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड...बाँकी

    बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग

    काठमाडौं । निर्जीवन बीमक, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १० लाख रूपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ । आफनै नातेदार तथा अन्य व्यक्तिबाट बलात्कृत महिला तथा बालबालिकाको उद्धार गृह, ललितपुरस्थित अन्तरदृष्टी...बाँकी

    चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्

    काठमाडौं । जीवन बीमक, सूर्यज्योति लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको चन्द्रागिरी स्थित चन्द्रागिरि हिल्स रिजोर्टमा भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। वित्तीय सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)...बाँकी

    सन नेपाल लाइफको देशैभरिका कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट कार्यालयलगायत देशैभरिका कार्यालयमा ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’का अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सम्पत्ति शुद्धीकरण निवारण दिवसका अवसरमा...बाँकी

    हिमालयन लाइफले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिकक साधारणसभा आउँदो फागुन ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड...बाँकी

    डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा

    काठमाडौं । “डाटा गोपनीयता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा...बाँकी

    लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्‌का लागि जुट्यो लगानी

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच सो कम्पनीले ताप्लेजुङ्ग जिल्ला स्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मे.वा.क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो...बाँकी

    गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफबीच उपचार पद्धतिमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य...बाँकी