News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    गरिमा र महालक्ष्मी विकास बैंक ई–कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

    काठमाडौं । गरिमा विकास बैंक र महालक्ष्मी बैंकले कार्डमार्फत हुने ई–कमर्स कारोबारका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्योर एसीएस सेवा सुरू गरेका छन्। सेवाको सुरूवातपश्चात गरिमा विकास बैंक...बाँकी

    सिद्धार्थ बैंकद्वारा माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका...बाँकी

    नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

    दोहाः नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, लाभांश नदिने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले माघ २८...बाँकी

    ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड...बाँकी

    एनआइएमबिमा ६ जना सञ्चालकको निर्वाचन हुँदै, फागुन २५ गते तोकियो मिति

    काठमाडौं । सर्वाेच्च अदालतले रिट खारेज गरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) मा नयाँ सञ्चालकहरूका लागि निर्वाचन हुने भएको छ । बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वाेच्चमा परेको रिट खारेज भएपछि निर्वाचन हुने भएको हो...बाँकी

    नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको...बाँकी

    सन नेपाल लाइफको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) ० अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते...बाँकी

    सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी सीओटी र्र टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री...बाँकी