काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा आज माघ २८ गते आयोजना गर्दैछ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि...बाँकी
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान...बाँकी
काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५०,००,००० कित्ता साधारण शेयर आयोजना...बाँकी
काठमाडौं । देशका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ। एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरेसँगै सबै ७५३ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ। साइपालमा लामो समयदेखि बैंकिङ सेवा पुर्याउने कोसिस गरिए पनि...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंकले होटल वृन्दावनमा ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । होटल वृन्दावन पर्सा जिल्लाको वीरगञ्ज उप-महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी भ्रामक समाचार प्रकाशन गरेकोमा कानुनी लडाइँमा जाने भएको छ। कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो कम्पनीलाई सम्प्रेषित र प्रकाशित समाचारविरुद्ध कानुनी लडाइमा जाने जानकारी गराएको हो। ‘कम्पनी यस्ता भ्रामक...बाँकी
काठमाडौं । मलेसियामा कार्यरत नेपाली आप्रवासी कामदारको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले क्वालालम्पुरमा वैदेशिक रोजगार बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथिका रुपमा मलेसियाका लागि नेपाली राजदूत माहामहिम डा. नेत्रप्रसाद...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ । वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो...बाँकी
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट संस्थाले १ सय रुपैयाँ अंकित दरमा १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख...बाँकी