News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कृषि विकास बैंकको सञ्चालकमा सेवन्तक पोखरेल

    काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका...बाँकी

    सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको छ ।...बाँकी

    नेको इन्स्योरेन्सको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन पाइने

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२५ अर्थात हाल कायम २५ प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा वातावरण संस्कृति सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

    काठमाडौं । महालक्ष्मी विकास बैंकले फागुन १५ गते र १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १ तथा बुढानिलकण्ठ मन्दिर...बाँकी

    कामना सेवा विकास बैंकको केएसबीबीएल ओलम्पिक्स २०८१ सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले केएसबीबीएल ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार...बाँकी

    मानुषी लघुवित्तको साधारणसभा चैत १० गते

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते आइतबार छैठौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीको फागुन...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेबाट...बाँकी

    आजदेखि एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

    काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०९१ नामक’ ऋणपत्र बिक्री खुला गर्न लागेको...बाँकी

    सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ मर्जरमा जाने, जोडि खोज्दै

    काठमाडौं । सञ्चालनमा आएको दुई वर्षमै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मर्जरमा जाने भएको छ । कम्पनीले कुनै उपयुक्त बीमा कम्पनीसँग मर्ज हुने प्रस्ताव अघि सारेको हो । कम्पनीको सञ्चालक समितिले चैत ११ गते विराटनगरको होटल...बाँकी

    २०४६ सालपछि गाउँगाउँमा विकास पुगिसक्यो, अब विदेश पलायन भइरहेका युवालाई रोक्नुपर्छ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको बताएका छन् । तर, देश र जनताका लागि अझै थुप्रै गर्न बाँकी रहेको अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न उनले अपिल गरेका छन् ।...बाँकी